१, तिम्लाई छुने :-
तिम्लाई छुने थोरै आट गरिन सानु
बैसालु नशाको मिठो मात भरिन सानु ।
साचो माया तिम्रैसाथ थियो जिन्दगीमा
अनेत्र चोरीमाया एक जात गरिन सनु ।
तिमी शीत बनिरह्यौ म जूनबनी रहेँ
मर्यादा नाघेर एकरात झरिन सनु ।
माफ गर’तिमी खडेरिले छट्पटाउदा
झर्र झर्र शितल पानी बर्षात परिन सानु ।
छ माया भित्रीमन्मा देखाउन सक्दिन म
कैल्यै हाटबजार मेलापात गरिन सानु ।
दशरथ राई रुम्दली
खोटाङ लामिडाँडा,
मयूर्खर्क -३
तिम्लाई छुने थोरै आट गरिन सानु
बैसालु नशाको मिठो मात भरिन सानु ।
साचो माया तिम्रैसाथ थियो जिन्दगीमा
अनेत्र चोरीमाया एक जात गरिन सनु ।
तिमी शीत बनिरह्यौ म जूनबनी रहेँ
मर्यादा नाघेर एकरात झरिन सनु ।
माफ गर’तिमी खडेरिले छट्पटाउदा
झर्र झर्र शितल पानी बर्षात परिन सानु ।
छ माया भित्रीमन्मा देखाउन सक्दिन म
कैल्यै हाटबजार मेलापात गरिन सानु ।
दशरथ राई रुम्दली
खोटाङ लामिडाँडा,
मयूर्खर्क -३
२,
तिम्रै भरमा
तिम्रै भरमा बाँच्न थाले
तिम्लाई सम्झी नाच्न थाले
जीवन भरी सँगै बाँच्न
तिम्लाई धन साच्न थाले
ज्योतिषी लाई हात देखाई
भाग्य मिलन जाँच्न थाले
समय मै घरजम गर्न
दैनिक औंला भाँच्न थाले
समतलमै हुर्क्या हौ रे
हृदयले नाता गाँस्न थाले
३, मुग्लानमा छु
३, मुग्लानमा छु
मुग्लानमा छु तर गजलसँग पुग्छु गाउमा
शेरको शब्दहरुमा अतित्सँग हुन्छु गाउमा
वर्षा बादल असिना चिसो याम अनि खडेरी
फर्की बहार ल्याउने ऋतुसँग घुम्छु गाउमा
भाग्य खोज्न हिंडेपछी शुन्य भाछ घरबस्ति
आवाज यो गुन्जाउन अत्मासँग हुन्छु गाउमा
खोला भिर पाखा हरियो जंगल अनि बिसौनी
रमाउदै पानामा कलमसँग हुन्छु गाउमा
समयको चेपाइले बेदनाको गजल कती
बहरको मिठास कोइलीसँग हुन्छु गाउमा
नाआऊ सानु मेरो घरमा तिम्रो खुशी फुटेर जानेछ
अभवताको रावणले तिम्रो जोभान लुटेर जानेछ
बलेकै आगो ताप्छन् सबै निभेकोलाई को हेर्छ फर्केर
आफन्त नै हरपल तिम्रो बर्बादीमा जुटेर जानेछ
चट्याङ मात्र कहा हो र कालो आधी तुफान पनि आउँला
जिर्ण मेरो ओतमा अशिना र पानीले चुटेर जानेछ
खाचोटार्न दुई हात जोडे पनी मनकारी को हुन्छ र
हेरी तिम्रो बिजोग कानमा तेल लाई सुतेर जानेछ
चोखो तिम्रो माया न गुमाउनु सकुला न त सजाउनु
नगर बाचा जनमको आखिर माया टुटेर जानेछ
५, हाम्रो जित
हाम्रो जित भई छाड्यो
जन हित भई छाड्यो
शत्रु चिने जनताले
आक्रोशित भई छाड्यो
घुडाटेके निरङ्कुशले
अनुबन्धित भई छाड्यो
सब्ले त्यागे हिम्सालाई
शान्ति गीत भई छाड्यो
बन्दुकधारी मान्छे बन्यो
सब मित भई छाड्यो
को थियो होला नरुने
आशु शित भई छाड्यो
मिल्यो संघ संबिधान
कानून रीत भई छाड्यो
जुटे भविष्यकालागि
उज्वलित भई छाड्यो
हासना पियारी खुलेर जिवनमा
बितेका बैगुण भुलेर जिवनमा
आँफैले रोज्यौ निस्ठुरी पाइला
पछुताइ आईछौ डुलेर जिवनमा
जाउ भो कहिलै भन्दिन तिम्लाई
बसिदेउ मैसंगै फूलेर जिवनमा
न्यानो त्यो साथ आनन्द सागर
काखमा रमाऊ झुलेर जिवनमा
पत्थर होइन पग्लेर जाउला
अमृतमा चिनी झै घुलेर जिवनमा
खोटाङ हालः कतार
dashu_42@yahoo.com
सिता लाग्यो
सिता लाग्यो बल गेरेर कठै
आगै भए
आगै भए पनि मलाई कहिले पोलेन
मैले कमाको नोट लबस्तरालाई दियौ
साची राखेको ओठ लबस्तरालाई दियौ
घर आउँदा दिन्थे प्रेम दिबशमा फूल
त्यो गुलाबको बोट लबस्तरालाई दियौ
कस्तो परेछ जात दिने मात्रै खुतु खुतु
चिनो दाईजो कोट लबस्तरालाई दियौ
मति बिग्रियो भने हुन्न रैछ केही गरी
घर गाइको गोठ लबस्तरालाई दियौ
मेरो घरमा साचो ठोकी बस्ती छोड्यौ अरे
नछुट्टिने अठोट लबस्तरालाई दियौ
३,
नयाँ देशले
नयाँ देशले उठाउछ हिलोमा परेको रहर
पुरानो भो छोड अब त्योत मरेको शहर
पुरानो भो छोड अब त्योत मरेको शहर
जुटे जनता भन्न थाले सत्तालेउ हामीलाई
बिद्रोहमा कतिले बलिदान गरेको शहर
बिद्रोहमा कतिले बलिदान गरेको शहर
इमानदारको छैन नाम धौ धौ छ रोजीरोटी
दानवले सम्बेदनाहरु हरेको शहर
दानवले सम्बेदनाहरु हरेको शहर
न त शासन बलियो न त जनतै असल
नरक बनाउन फोहोर छरेको शहर
नरक बनाउन फोहोर छरेको शहर
कुर्सीको मोह नछोड्ने शिवको सतीदेवी झै
लुछालुछले पातन भई झरेको शहर
४ ,नाआऊ सानु
लुछालुछले पातन भई झरेको शहर
४ ,नाआऊ सानु
नाआऊ सानु मेरो घरमा तिम्रो खुशी फुटेर जानेछ
अभवताको रावणले तिम्रो जोभान लुटेर जानेछ
बलेकै आगो ताप्छन् सबै निभेकोलाई को हेर्छ फर्केर
आफन्त नै हरपल तिम्रो बर्बादीमा जुटेर जानेछ
चट्याङ मात्र कहा हो र कालो आधी तुफान पनि आउँला
जिर्ण मेरो ओतमा अशिना र पानीले चुटेर जानेछ
खाचोटार्न दुई हात जोडे पनी मनकारी को हुन्छ र
हेरी तिम्रो बिजोग कानमा तेल लाई सुतेर जानेछ
चोखो तिम्रो माया न गुमाउनु सकुला न त सजाउनु
नगर बाचा जनमको आखिर माया टुटेर जानेछ
हाम्रो जित भई छाड्यो
जन हित भई छाड्यो
शत्रु चिने जनताले
आक्रोशित भई छाड्यो
घुडाटेके निरङ्कुशले
अनुबन्धित भई छाड्यो
सब्ले त्यागे हिम्सालाई
शान्ति गीत भई छाड्यो
बन्दुकधारी मान्छे बन्यो
सब मित भई छाड्यो
को थियो होला नरुने
आशु शित भई छाड्यो
मिल्यो संघ संबिधान
कानून रीत भई छाड्यो
जुटे भविष्यकालागि
उज्वलित भई छाड्यो
गजल
हासना पियारी खुलेर जिवनमा
बितेका बैगुण भुलेर जिवनमा
आँफैले रोज्यौ निस्ठुरी पाइला
पछुताइ आईछौ डुलेर जिवनमा
जाउ भो कहिलै भन्दिन तिम्लाई
बसिदेउ मैसंगै फूलेर जिवनमा
न्यानो त्यो साथ आनन्द सागर
काखमा रमाऊ झुलेर जिवनमा
पत्थर होइन पग्लेर जाउला
अमृतमा चिनी झै घुलेर जिवनमा
खोटाङ हालः कतार
dashu_42@yahoo.com
सिता लाग्यो
सिता लाग्यो बल गेरेर कठै
तर गयो लंकेश मरेर कठै
फेरी तिम्रै मन रावण छ भने
केही हुन्न सिन्धुर भरेर कठै
ज्याककी रोज झै मेरी हौ भने
फर्कौली सागर तरेर कठै
जाने कुरै नगर हृदय जल्छ
जान्नौ होला घिउ छरेर कठै
नफाल जोभान फूलेर मात्रै
ओइलाई जाउली झरेर कठै
सारंगीको
सारंगीको तारले नि निम्रै याद दियो
फाले,उपहारले नि तिम्रै याद दियो
मलाई संगीत प्यारो, दियौ गाजाबाजा
चुडिएको गीतारले नि तिम्रै याद दियो
घाऊ टाल्छु संगीतले फेरी एक्लो हुन्छु
एकान्त यो संसारले नि तिम्रै याद दियो
फूलमा देख्छु छाया,बर्षा र झरनामा
बसन्तको बहारले नि तिम्रै याद दियो
यो “रहरे” ले दिन सकेन चूरा पोते
बजारको श्रीङ्गारले नि तिम्रै याद दियो
दशरथ रुम्दाली “रहरे”
खोटाङ, हाल कतार
तर किन होला कारण कहिले बोलेन
माया होकी भनी आखिर अड्कल गरियो
हासी मात्र रहयो मनको चाहनै खोलेन
तेल बल्छ खर सल्किन्छ जङ्गल खरानी
भागे पर पर भेटेछि म सँग बलेन
भए मत गली हैरान नबुझी चाल त्यो
घुर्काउन पसे आगोमा जिबन जलेन
नाता कति मिठो हुर्केको मायाको बाटोमा
आधी आए पनि हाम्रो यो बिरुवा ढलेन
दशरथ रुम्दाली “रहरे”
मैले कमाको नोट लबस्तरालाई दियौ
साची राखेको ओठ लबस्तरालाई दियौ
घर आउँदा दिन्थे प्रेम दिबशमा फूल
त्यो गुलाबको बोट लबस्तरालाई दियौ
कस्तो परेछ जात दिने मात्रै खुतु खुतु
चिनो दाईजो कोट लबस्तरालाई दियौ
मति बिग्रियो भने हुन्न रैछ केही गरी
घर गाइको गोठ लबस्तरालाई दियौ
मेरो घरमा साचो ठोकी बस्ती छोड्यौ अरे
नछुट्टिने अठोट लबस्तरालाई दियौ

