हाम्रो गन्तब्य टाढा छ ।

देश बनाउनुभन्दा पहिला आफुलाई बनाऔ। खाना, योगा, धैर्य , नयाँखोज ,आत्मबिश्वास...आदिलाई मन्त्र बनाऔ ।
बगोस् पसिना माटोमा, के दिन सक्दैन माटोले ? मात्र रोप्ने प्रयास गरौ । आज हजारौं यस्ता चिउरीबास पर्खिरहेकाछन् केबल तपाईंलाई ।

कर्णका श्रीजना




गीत 


मन खाल्डो हुनेगरी नबगाउ आशुको खोली 
हासेर बाच आखिर भोली सबैको मर्ने चोली 


मनले भनेजस्तो पैदाइन बरु सुर्य चिसिन्छ 
भौतिक शरीर फर्कदैन पत्थर पग्ली पानीमा मिसिन्छ 
जानेत गाई गयो तिमी हौ फुटाउ शाहसको बोली 
हासेर बच्चा आखिर भोली सबैको मर्ने चोला 


तिमीले सङ्घषको प्यालामा मेट्ने गर 
मनका सित सुकेर जान्छ शोक बाट पारी तर 
नराख खाली श्रीजना शक्तिको झोली 
हासेर बाच आखिर भोली सबैको मर्ने चोली 

No comments:

Post a Comment